Join us

 ​बुद्ध विशालबजार ,पोखरा ४ कास्की  (​मुख्य कार्यालय),

 ​Sunday-Friday 10AM-5PM

 +​061-581896,061-581733

365  Services

QR Service

Mobile Banking

SMS Banking

विशाल साकोसमा  यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं । 

मुख्य कार्य

सहकारीको मूल्य, मान्यता, सिद्धान्त र नीति नियमानुसार सदस्यहरुको संख्या बृद्धि गर्दै सदस्यहरुबाट बचत संकलन गरी सदस्यहरुलाई नै सुलभ दरका ऋण प्रवाह गरी आत्मनिर्भनर एवम् स्वरोजगार बनाउने ।

विप्रेसन सेवाहरू

हामी अनलाइन पैसा स्थानान्तरणको लागि विभिन्न सेवाहरू प्रदान गर्दछौं। हाम्रो सेवा सबैभन्दा राम्रो ज्ञात, सबैभन्दा सुरक्षित र भरपर्दो अनलाइन सेवा हो।

हाम्रा सेवाहरू

सदस्य सेवा कार्यक्रम

७० वर्ष पूरा गर्नुहुने ज्येष्ठ सदस्यहरुलाई वार्षिक साधारण सभामा सम्मान र ७५ वर्ष पूरा हुनुभएका सदस्यहरुलाई आजीवन पेन्शनको व्यवस्था गरिएको ।

विशालको छोरी पढाऔं अभियान

बिशाल छात्रवृत्ति कोषमा रहेको रकमबाट कास्की जिल्ला भित्रको सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न छात्राहरुलाई छात्रवृत्तिको सुविधा प्रदान गर्ने गरेको ।

एतिहासिक पृष्ठ​भूमी

साबिक गण्डकी अञ्चल, कास्की जिल्ला पोखरा उपमहानगरपालिका पोखरा वडा नं ४ स्थित देशकै प्रशिद्ध ब्यवसायिक केन्द्र बुद्ध बिशाल बजार भित्र ब्यापार–ब्यवसायमा आवद्ध ब्यवसायिहरुले आफ्नो बित्तिय आवश्यक्ता एबम् सामाजिक तथा साँस्कृतिक उद्देश्यहरु प्राप्तिको निमित्त २७ जना ब्यक्तिहरुको साझा प्रयासबाट प्रति ब्यक्ति रु. २५,०००/–(अक्षरुपि पच्चिस हजार ) मात्रका दरले शेयर बापतको रकम गरि अग्रज ब्यवसायि श्री भुवन नेम्कूलज्यूको अध्यक्षतामा ७ सदस्सीय तदर्थ समिति गठनगरि मिति २०५७ भाद्र ४ गते आईतबारका दिन तत्कालिन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय–कास्की पोखरामा निवेदन पेश गर्दा मिति २०५७ भाद्र ११ गते आईतबारका दिन पोखरा उपमहानगरपालिका भित्रका ५ वडा मात्र कार्यक्षेत्र रहने गरि दर्ता नं १८९ मा साविकको बिशाल को–अपरेटिभ संस्था लि. पोखरा–४ दर्ता भएको थियो । सँस्थाको स्थापना लगत्तै सहकारी ब्यवसायमा देखिएको समस्या एबंम् जनमानसमा यस क्षेत्रप्रतिको अविश्वासलाई चुनौतिको रुपमा स्वीकार गर्दे सदस्यज्यूहरुसँग हातेमालो गर्दे सँस्था निरन्तर प्रगति पथमा अगाडी बढिरह्यो फलस्वरुप आज एक उत्कृष्ट बित्तिय सहकारी सँस्थाको छबि कायम राख्दै सुरक्षित एबंम् दिगो रुपमा सदस्यहरुलाई सेवा प्रदान गरिरहेको यथार्थ सदस्यहज्यूहरुलाई अवगत छ ।

अनलाइन खाता खोल्ने

हामी अनलाइन पैसा स्थानान्तरणको लागि विभिन्न सेवाहरू प्रदान गर्दछौं। हाम्रो सेवा सबैभन्दा ज्ञात, सबैभन्दा सुरक्षित र भरपर्दो अनलाइन सेवा हो।

Get started

 ​बचत तथा ऋण योजना विवरण

विशाल साकोस नै किन  ?

व्यक्तिहरुमा सहकारिताको भावना जगाई बचत गर्ने चेतना एवम् बानीको विकास गर्न  समाजमा निष्क्रिय रहेका स–साना पुँजीलाई एकत्रित गरी उत्पादनमुखी कार्यमा परिचालन गर्न । आफूमा अन्तरनिहित सीप र क्षमताको विकास गरी आत्मविश्वास बढाई स्वावलम्बी बन्न  कम्प्युटराइज्ड लेखा प्रणाली भएको यस क्षेत्रको दैनिक सेवा सञ्चालन गर्ने पहिलो संस्था ।स्थानीय संघ संस्थामा प्रतिबद्ध रहेका व्यक्तिहरुको संरक्षकत्वमा सञ्चालित ।बिना झन्झट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा प्रदान गरिने । समुदायको पहिलो रोजाईको संस्था ।

आफ्नो मोबाइल बाट सजिलो बैंकिङ

यस वेबसाइटका सबै दर्शक र आगन्तुकहरूलाई स्वागत छ। यो वेबसाइट जय मनकामना बचत तथा ऋण सहकारी संस्थाका उत्पादन, सेवा र गतिविधिहरु बारे जानकारी दिनको लागि विकसित गरिएको हो ।

संस्थाको संक्षिप्त विवरण

FISCAL YEAR : 2080/2081 Ashad End

यस कम्पनी ले व्यापार प्रक्रिया स्वचालन र प्रभावकारी सेवा प्रदानका लागि गुणस्तर र लागत प्रभावी सेवाहरू, सफ्टवेयर सुविधाहरु साथै परामर्शका सेवाहरु प्रदान गर्दछ । यस कम्पनी ले नेपाल को प्रविधि उद्योगमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ र हालका वर्षहरूमा उत्पादन÷सेवा र ग्राहक आधारको हिसाबले अत्यन्त उत्कृष्ट छ । सही समयमा र सही तरिकाले गुणस्तरीय सेवा प्रदान गरी ग्राहकको सन्तुष्टि सुनिश्चित गर्ने आफ्नो क्षमता र प्रतिबद्धताका कारण कम्पनीले अपेक्षाकृत छोटो अवधिमा नै आफ्नो नाम कमाउन सफल भएकोमा कुनै शंका छैन । हाल कम्पनी मा २५ जनाको समुहले दैनिक सेवा प्रदान गरि रहेको छ । साथै नेपाल भर विभिन्न स्थानमा सेवाकेन्द्रहरु सञ्चालनमा छन् ।

1344

Total Members

10,63,48,000

Total Share Capital

68,76,95,000

Total Loan Landing

71,87,50,000

Total Deposit

98,57,57,000

Total Assets

6,78,43,000

Reserve Fund

बिशाल साकोसका केही नबिनत कार्यहरु

संस्थाका व्यवस्थापक उत्कृष्ट व्यवस्थापकको सम्मान ग्रहण गर्दै

६१ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा यस संस्था उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत

राष्ट्रिय सहकारी दिवसमा संस्थाको सहभागिता

राष्ट्रिय शहिद तथा विभूति पार्क सरसफाई कार्यक्रम

नारायणथान मन्दिर सरसफाई कार्यक्रम

फेवाताल सरसफाई कार्यक्रम

स्वास्थ्य उपसमितिद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर

संस्था स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम

संस्था स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम

शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम

नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धि २ दिने तालिम

कर्मचारी विदाई तथा फेलोसिप कार्यक्रम

महिला सदस्यहरुलाई १५ दिनको उद्यमशिलता विकास तालिम

संचालक समितिको क्षमता अभिवृद्धि तालिम

३ वर्षे रणनीति योजना तर्जुमा गोष्ठी

सहकारी प्रशिक्षण कार्यक्रम

विशाल साकोसबाट प्रदान गरिने रेमिट्यान्स सेवाहरु